समय : ०५:४६ pm | बिहिबार , फागुन १४ गते २०८२

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

स्वर्गद्वारी अपडेट | फागुन १३ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज  बिहान शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय प्रवक्ता मोहन श्रेष्ठले सीआईएनसँग बताउनुभयो । राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको छ।

यो पनि पढ्नुहोस्