समय : ०४:२५ pm | बिहिबार , फागुन १४ गते २०८२

प्यूठान महोत्सवमा देखिएको बिकृतिमा ने. वि. स को आपत्ति

स्वर्गद्वारी अपडेट | फागुन ११ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान । प्यूठान जिल्लामा उद्योग बाण्निज्य संघ प्यूठानद्वारा यहि फागुन ४ गते देखि १४ गते सम्म सन्चालन गरीएको स्वर्गद्वारी प्यूठान पाचौं महोत्सव  भोलि १२ गतेबाट बन्द गर्न जिल्लनका ने .वि. सघ विद्यार्थीर्ले आव्हान गरेका छन । महोत्सवमा कृषि ,पर्यटन , उद्योग र व्यापारमा प्रवद्धन गर्ने उदेश्यताले भएता पनि महोत्सवका क्रियाकलापहरु नजिकबाट अवलोकन गर्दा महत्सव भित्र विभिन्न जुवाखेलसंग सम्बन्धित विभिन्न खेलहरु संचालनल , मदिरा बेचबिखन र स्थानिय उत्पादन भन्दा पनि विदेशी आयातित सामानहरुको बढवा , महत्सवमा राजनितिकरण भएको देखिदा महोत्सव समितिलाई बन्ध गर्न आव्हान गरीएको प्यूठान जिल्लाको  नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिका सभापति कल्याण बिक्रम केशिले जानकारी दिए । महोत्सव यस्ता खालका विकृति र प्रविधले प्यूठानी सोझा जनता ठगिएको र भ्रममा पारिएको केशीले बताए । यो सम्बन्धित पक्षले व्यवाीता गरे नेपाल विद्यार्थी संघका विद्याथीले फागुन १२ गतेबाट बन्ध गरिने समेत केशीले जिकीर गरेका छन

यो पनि पढ्नुहोस्