समय : ०६:२२ pm | सोमबार , जेठ १९ गते २०८२

प्युठान अस्पताल बिकास समिति अध्यक्षमा: बस्याल नियुक्त

बस्याल नेपाल तरुण दल प्युठानका अध्यक्ष समेत हुन्।

स्वर्गद्वारी अपडेट | जेठ ६ गते २०८२

प्युठान।प्युठान अस्पताल बिकास समितिको अध्यक्षमा कृष्ण बस्याल(रोयल) नियुक्त भएका छन्।मंगलबार लुम्बिनी प्रदेशको मन्त्री स्तरीय निर्णय अनुसार बैठकले बस्याललाई प्युठान अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गर्ने निणर्य गरेको हो।

बस्याल नेपाल तरुण दल प्युठानका अध्यक्ष समेत हुन्।

यो पनि पढ्नुहोस्