प्युठान।प्युठानमा जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा प्रदान गरेको छ।प्युठानका ९ वटै स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८१ मा ४ हजार २ सय ८१ जनालाई सेवा प्रदान गरिएको हो।
स्वास्थ्य कार्यालय प्युठानको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिबेदन अनुसार कार्यक्रममा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अति अशक्त नागरिकहरूको घर घरमै पुगेर उपचार हो।
बिबरण यस प्रकार छ -