समय : ०५:२१ am | आइतबार , भाद्र २२ गते २०८१

जस्पुरमा सुविधा सम्पन्न रिलेशन पोलिक्लिनिक संचालनमा

स्वर्गद्वारी अपडेट | जेठ ११ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका- ३ जस्पुर बजारमा सुविधा सम्पन्न रिलेशन  पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ।बिहिबार देखी संचालन आएको रिलेशन  पोलिक्लिनिकका  संचालक गिर बहादुर नेपालीले बताए।  

यस पोलिक्लिनिक सञ्चालनमा आउदा माण्डवी गाउँपालिकाका नागरिक लाभान्वित हुनुका साथै स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने छ ।हरेक दिन एमबिबिए डाक्टरबाट सेवा,  ओपिडी, एक्सरे तथा भिडियो एक्सरे सेवा, २४ सै घण्टा आकस्मिक सेवा दिने उद्दश्यले रिलेशन    पोलिक्लिनिकमा जस्पुर बजारमा सञ्चालमा आएको हो ।

रिलेशन पोलिक्लिनिकमा  सुपथ मुल्यमा सेवा प्रवाह गर्ने उदेश्यले खोलीएको र गुणस्तरीय सेवामा जोड दिने सञ्चालक नेपालीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्