आज प्युठानको बिभीन्न ठाउँहरुमा होली विशेष कार्यक्रममा युवायुवतीहरुको उल्लेख्य सहभागीता थियो।उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका थिए ।गौमुखी गाउँपालिकाले होलीको विशेष कार्यक्रममा दौड प्रतियोगिता समेत राखिएको थियो।