समय : ०८:०८ pm | आइतबार , फागुन १० गते २०८२

७ हजार ९ सयले घट्यो सुनको भाउ

स्वर्गद्वारी अपडेट | पौष १५ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो ।

यससँगै चाँदी तोलामा ४५ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

यो पनि पढ्नुहोस्