समय : ०९:५१ pm | शुक्रबार , कार्तिक ९ गते २०८१

नौबहिनी गाउँपालिकाको ९२ प्रतिशत खर्च  

स्वर्गद्वारी अपडेट | असार २५ गते २०८१

प्युठान।नौबहिनी गाउँपालिका प्यूठानले योजना तथा कार्यक्रमको वित्तिय प्रगति सार्वजनिक गरेको छ।गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ९२ दशमलव ५० प्रतिशत वित्तीय प्रगति प्राप्त गरेको नौबहिनी गाउँपालिकाको आर्थिक प्रशासन शाखा प्रमुख गिर बहादुर घर्ति मगरले बताए।

यस पालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित रकम   ५४ करोड ३६ लाख ७९ हजार ७७४ भएको थियो।जसमध्ये निकासा तर्फ ५१ करोड ३० लाख १० हजार २१३ रुपैया थियो भने खर्च तर्फ ४७ करोड ४५ लाख ६१ हजार २२५ रुपैया रहेको अर्थात् ९२ दशमलव ५० रहेको आर्थिक प्रशासन शाखा प्रमुख घर्तीले जानकारी दिए।

बिवरण यस प्रकार रहेको छ --  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्