असाेज ९ गते २०८०
08:06: AM
असाेज ९ गते २०८०
08:06: AM

दुरघटना नदिन रातिमा पनि मापसे चेकिङसँगै सन्देश मुलक चेतना दिेदै प्रहरी जवान खत्री ।

माघ ३ गते २०७९
11:03 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्यूठान ।   प्यूठान जिल्लामा दुरघटनाबाट सुरक्षित रहनको लागि रातिको समयमा पनि सवारीमा मापसे तथा चालकलाइ सजक रहन चेकिङ कार्य हुदैआएको छ । जिल्लामा सवारी दुरघटना न्यूनिकरण तथा सावधानिक तरिकाले चालकले सवारी चलाउन र सत गन्तव्यमा पुगुन हामी लागि परेको अस्थाई ट्राफिक प्रहरी पोस्ट बिजुवार का प्रहरी जवान गनेस खत्री जानकारी दिनुभयो ।पछिल्लो समयमा सवारीहरुको बिलवुक , लाइसेनमा चेकिङ कडाइका साथ लागेको खत्रिले बताउनु भयो । उहाले भन्नु भयो सवारी चालकसँग विलबुक , लाइसेन नभएका व्यक्तिहरुबाट सरकारले तोकेको जरिवाना तथा शुल्क सङ्कलन गरी सरकारलाइ बुझाउछौ । सवारी साधन चालकलाइ ट्राफिक नियम सम्बन्धि जानकारी तथा पालनमा चल्न सचेत गराएको उल्लेख गर्नु भयो । सबैले ट्राफिक नियमको पालना गरौ दुरघटना हुनबाट बचौ चेतना फैलाउ तथा बुजाउ ।

रिप्लाई गर्नुहोस