मंसिर १२ गते २०८०
07:10: PM
मंसिर १२ गते २०८०
07:10: PM

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

पौष २५ गते २०७९
7:55 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट प्युठान । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । 
 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page