फागुन १० गते २०८०
07:30: AM
फागुन १० गते २०८०
07:30: AM

भालुबाङ–चकचके सडक दैनिक ६ घण्टा बन्द रहने

पौष २१ गते २०७९
8:20 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान ।  दाङको भालुबाङ–प्युठान सडक खण्डमा पर्ने भालुबाङ चकचके सडक  दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक बिस्तारका लागि पुस २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख बिरेन्द्रबहादुर चन्दले जानकारी गराउनुभयो ।सरुमारानि गाउँपालिकाको बड्डाडादेखि चकचके सडकखण्डमा बाटो बिस्तार गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक सडक बन्द गर्नुपरेको जनाइएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page