असाेज ९ गते २०८०
08:02: AM
असाेज ९ गते २०८०
08:02: AM

दशैको दिनमा बालकलाई खोलाले बगाएर मृत्यु

असाेज २० गते २०७९
9:36 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट ,प्युठान जाडीखोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर ५ झिवाङ घर भएका बिस्नु बहादुर के.सी को छोरा अन्दाजी बर्ष ५ वर्षीय बालक  सुसन के.सीको मृत्यु भएको छ ।बुधबार  साँझ करिब ६ बजेतिर  हर्नाघाट बाट झिवाङ तर्फ जाने क्रममा ऐरावती गाउँपालिका वडा ५ जाडीखोला स्थित बुवाछोरा संगै खोला तर्ने क्रममा छोरालाई खोलाले बगाएर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकृत लाल बहादुर बि.कले स्वर्गद्वारी अपडेट लाई जानकारी दिए। 

रिप्लाई गर्नुहोस