असाेज ९ गते २०८०
07:51: AM
असाेज ९ गते २०८०
07:51: AM

झलक संगीतमको “है आमा” बजारमा

श्रावण २५ गते २०७९
9:21 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
केशर सुनार ,काठमाण्डौ । चर्चित गायक तथा सर्जक प्यूठानी चेलो झलक संगितमले आफ्नो अर्काे तीज गीत बजारमा ल्याएका छन । उनको “है आमा” बोलको तीजगीत मङगलबार सार्बजािक भएको छ ।गीतमा तीजको दिनमा भेटघाट हुदा आमाले जिबनभर गरेका दुख ,पिडा र कर्तब्य लाई छोरीले गीतको भाबवाट व्यक्त गर्दै आमा र छोरीको माया र छोरीले आमा प्रति देखाउने मायालाई गीतको . माध्यम देखाउन खोजीएको छ । झलक संगीतमकैे निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा हिउवाला गौतम , श्रेया सिवाकोटी खरेल , दुर्गा बिरही को अभिनय रहेको छ भने टिका पुन लाई पनि देख्न सकिन्छ ।चर्चित एबम सुमधुर आवाजकी धनि गायिका टिका पुनको पृथक आवाजमा रहेको उक्त गीतमा झलक संगीतमको शब्द तथा संगित रहेको छ । रेकडि़ंग रेम सुनार ले गरेका छन् । बिरेन्द्र परियारले छायांकन गरेको भिडियोमा अनिल बिस्ट प्युठानी ले कलरिंग भरेको भिडियो सम्पादन भने प्रकाश परियारले गरेका हुन् । “ है आमा “ म्युजिक भिडियो आलाप स्टुडियो च्यानल मार्फत सार्वजनिक भएको छ ।

रिप्लाई गर्नुहोस