मंसिर १३ गते २०८०
02:21: PM
मंसिर १३ गते २०८०
02:21: PM

मन्त्रि कृष्णध्वज खड्काको स्वास्थ्यमा समस्या

श्रावण १९ गते २०७९
7:45 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई,प्यूठान । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्रालयका मन्त्रि कृष्णध्वज खडकाको स्वास्थ्यमा समस्या देखा परेको छ । विगत ४ दिनदेखि अस्पतालमा भर्ना भई औषधि लिइरहेको मन्त्रि खडकाका स्वकीय सचिव झबि लाल श्रेष्ठले बताएका छन । मन्त्रि खड्कालाई कोरोना पोजेटिभ पनि देखिएको छ ।अहिले स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । अहिले मन्त्रि खडकाले घरमै बसेर औषधि लिइरहेका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page