अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका वडा नं. ४ पाण्डेडाडाका ४० बर्षिया चन्द्रकला बस्नेतको उपचारको मृत्यु भएको छ । चन्द्रकला बस्नेत ब्लड क्यान्सर पिडित रहेकी थिइन ।
बस्नेतको अढाई बर्षका छोरालाई घरमै छोडेर सिविल अस्पताल काठमाण्डौमा किमो थेरापी भैरहेको थियो ।
जिल्लाको एक सस्थागत बिद्यालयमा अध्यापन गराउने बस्नेतलाई उपचारको लागी आर्थिक समस्या भएको भन्दै बिभिन्न ब्यक्ति तथा संघसस्थाद्धारा आर्थिक सहयोग जुटिरहेको थियो ।