फागुन १० गते २०८०
06:36: AM
फागुन १० गते २०८०
06:36: AM

ब्लड क्यान्सर पिडित चन्द्रकलाको मृत्यु

श्रावण १ गते २०७९
7:30 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका वडा नं. ४ पाण्डेडाडाका ४० बर्षिया चन्द्रकला बस्नेतको उपचारको मृत्यु भएको छ । चन्द्रकला बस्नेत ब्लड क्यान्सर पिडित रहेकी थिइन । बस्नेतको अढाई बर्षका छोरालाई घरमै छोडेर सिविल अस्पताल काठमाण्डौमा किमो थेरापी भैरहेको थियो । जिल्लाको एक सस्थागत बिद्यालयमा अध्यापन गराउने बस्नेतलाई उपचारको लागी आर्थिक समस्या भएको भन्दै बिभिन्न ब्यक्ति तथा संघसस्थाद्धारा आर्थिक सहयोग जुटिरहेको थियो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page