फागुन १० गते २०८०
07:28: AM
फागुन १० गते २०८०
07:28: AM

बासखोलामा लायन्स क्लबले रोप्यो बिरुवा

असार ३२ गते २०७९
10:12 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । लायन्स क्लब प्यूठानले सनिबार (आज) बृक्षारोपण गरेको छ । मल्लरानी गाउपालिका ४ मा रहेको बासखोलामा (असारे चौर) बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ । सामजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको लायन्स क्लबले वाताारणलाई हरियाली बनाउने उद्देश्यको साथ करिब एक सय बढी बिरुवा रोपिएको क्लबले जनाएको छ । झिमरुक खोलामाथी रहेको बासखोला पछिल्लो समय बनभोज लगायका विविध सास्कृतिक क्रियाकलापको लागी लोकप्रिय स्थलको रुपमा रहेको छ । जिल्लामा लायन्स क्लबले प्रतिक्षालय निर्माण गर्ने,बृक्षारोपण गर्ने तथा रक्तदान गर्ने कार्य लगायतका कार्य गर्दै आएको छ । 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page