फागुन १० गते २०८०
06:10: AM
फागुन १० गते २०८०
06:10: AM

१४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

असार २४ गते २०७९
12:24 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । १४ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ ।जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सल्यानले प्रकाउ गरेको हो ।किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान गरिरहेको सल्यान प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page