फागुन १० गते २०८०
05:59: AM
फागुन १० गते २०८०
05:59: AM

 तीन लाख बढी मूल्यको चिनी नियन्त्रणमा

असार २३ गते २०७९
11:08 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । पश्चिम नवलपरासीमा तीन लाख ५६ हजार ५ सय मूल्य बराबरको अबैध चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधवार सरावल गाउँपालिका–७ बरगदवास्थित छडके चेकजाँच गर्ने क्रममा भारतबाट अबैधरुपमा ल्याउँदै गरेको ६० बोरा चिनी सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।चिनी ट्याक्टरमा लोड गरी ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीदेखि ट्राली छोडी ट्याक्टर लिएर भगेका हुन ।चिनीको बिल बिजक नभेटिएपछि नियन्त्रणमा लिएको चिनी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सूचना अधिकारी रोशन घिमिरेले बताउनुभयो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page