मंसिर १२ गते २०८०
06:53: PM
मंसिर १२ गते २०८०
06:53: PM

आगलागीबाट एक घर जलेर नष्ट

असार २२ गते २०७९
9:20 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंं ५ क्वालीगाउँमा मंगलबार दिउसो एक घर आगलागी भएको छ ।वडा नं। ५ क्वालीगाउँको डाडागाउँ निबासी पप्पु घर्तिमगरको घर आगलागी हुदा जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीयले बताएका छन् । बच्चाहरुले लाइटर खेलाउदा आगलागी भएको जनाइएको छ ।आगलागीबाट घर जलेर नष्ट हुँदा अन्नपात लत्ताकपडा तथा भाँडाकुडा सहित करिव १०–१५ लाखको बराबरको क्षेती भएको हुन सक्ने अनुमान गरीएको छ ।  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page