असाेज १२ गते २०८०
09:42: AM
असाेज १२ गते २०८०
09:42: AM

किटनाशक विषादी सेवनबाट ३ वर्षीय बालिकाको मृत्यु

असार १३ गते २०७९
8:05 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । सल्यानमा मकैमा प्रयोग हुने किटनाशक विषादी सेवनबाट अन्दाजी ३ वर्षीय बालिकाको मृत्यु भएको छ।जिल्लाको शारदा नगरपालिका ९ मेलटाकुरीकी ३ वर्षीय बालिका विमला बोहराको सोमबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।आमाबुबा खेतमा काम गरिरहेको समयमा आफ्नै घरको बरन्डामा खेल्ने क्रममा मकैमा राख्ने विषादी खाएपछि बेहोस भएकी बालिकाको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए।

रिप्लाई गर्नुहोस