मंसिर १३ गते २०८०
01:21: PM
मंसिर १३ गते २०८०
01:21: PM

१३ बर्षिया बालक झुण्डिएको अवस्थामा फेला

असार ६ गते २०७९
7:18 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान। रोल्पाको माडि गाउँपालिकामा रुखमा झुण्डिएको अबस्थामा एक बालक मृत भेटिएका छन् । माडी गाउँपालिका वडा नं। ५ भावाङ वाङ्गमाका १३ बर्षीय जयराम वलीको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको राकुको रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । ती बालक ५ गते साँझदेखि हराइरहेको र खोजतलास गर्दा सोमबार बिहान ८ः ३० बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेको वडा नं। ५ का वडा सदस्य रत्न बहादुर डाँगीले बताउनु भयो । अहिले मृतक बालकको शबलाइ पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page