मंसिर १३ गते २०८०
01:59: PM
मंसिर १३ गते २०८०
01:59: PM

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु

जेठ २७ गते २०७९
6:23 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । कपिलवस्तुका २ जनाको चितवनमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिकाल ९ बस्ने २४ वर्षका छतिराम थारू र २३ वर्षका राम चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।भरतपुर महानगरपालिका १९ तमु टोलको रामप्यारी गुरूङको घरको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा घटना भएको चितवन प्रहरीले जनाएको छ ।साँझ साढे ६ बजेतिर सफा गर्ने क्रममा छतिराम थारू चिप्लेर ट्यांकीमा खस्नु भएको र छतिराम खसेपछि उहाँलाई झिक्न भन्दै राम चौधरी ट्यांकीमा छिर्दा दुबै जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । छतिराम र राम साला(भेना रहेको बताईएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page