असाेज ९ गते २०८०
08:01: AM
असाेज ९ गते २०८०
08:01: AM

ऐरावति १ मा आज शोक बिदा

जेठ १७ गते २०७९
12:38 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्लाको ऐरावति गाउपालिका वडा नं. १ ले आज मंगलबार शोक बिदा दिएको छ । कार्यलयमा २०७० सालदेखि २०७७ सालसम्म कार्यरत पूर्व सामाजिक परिचालक दोर्ण बहादुर आलेको निधन भएकाले उनको सम्झनामा शोक बिदा दिएको वडा नं. १ का वडा अध्यक्ष अमर बहादुर रेस्मीले बताएका छन । साथै मृत आत्मा प्रति श्रद्धानजली तथा सोक सन्नप्त परिबारप्रति समबेदना प्रकट गर्दै वडाबाट हुने सबै सेवासुबिधा बन्द गरिएको छ । 

रिप्लाई गर्नुहोस