स्वर्गद्धारी अपडेट,प्यूठान । आज परेको १५ औ गणतन्त्र दिवश देशभरी विबिध कार्यक्रम गरेर मनाइएको छ । प्यूठान जिल्लामा रहेका सरकारी तथा गैरसरकारी सस्थाहरुले कार्यालय वरिपरि सरसफाइ तथा दिप प्रज्वजन गरेर गणतन्त्र दिवश मनाउका छन । केहि तस्विरहरुदिप प्रज्वलन गर्दैप्रमुख जिल्ला अधिकारी सुनिता नेपालऐरावती गाउँपालिकाको कार्यालयमा