मंसिर १२ गते २०८०
05:47: PM
मंसिर १२ गते २०८०
05:47: PM

सल्यानमा बस दुर्घटना, थप विवरण आउँन बाँकी

जेठ १३ गते २०७९
12:35 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्धारी अपडेट,प्यूठान । सल्यानको बागचौर नगरपालिका ९ जंगारखोला पुल नजिक बस दुर्घटना भएको छ । सल्यानबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page