प्यूठानका सबै पालिका तथा वडामा निर्वाचित जनप्रतिनिधिको वीवरण
स्वर्गद्वारी अपडेट
जेठ ४ गते २०७९
7:51 PM
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको अन्तिम मतपरणाम आइसकेको छ । प्यूठान जिल्लाका ९ पालिका र ६४ वटै वडाको अन्तिम मतपरिणाम सार्बजनिक भैसकेको छ । अबको ५ बर्षको लागी कतै पुराना त कतै नयाँ जनप्रतिनिहरु पालिका तथा वडा हाक्नको लागी आइसकेका छन । जसअनुसार प्यूठान जिल्लामा रहेका ६४ वडा मध्य नेपाली काङग्रेसले २२ वटा वडा अध्यक्ष जितेको छ । नेकपा एमालेले २०, माओबादी केन्द्रले स्वतन्त्र सहित १० र राजमोले १० बटा वडा अध्यक्ष जितेको छ । त्यस्तै जिल्लामा २ वटा वडा स्वतन्त्रबाट नेकपा माओबादी (विप्लव)ले जितेको छ ।
त्यस्तै जिल्लाभर नेपाली काङग्रेसले ३ प्रमुख सहित ४ उप्रमुख जितेको छ । नेकपा एमाले २ प्रमुख २ उपप्रमुख ,नेकपा माओबादी केन्द्र ३ प्रमुख १ उपप्रमुख र राष्ट्रिय जनमोर्चा १ प्रमुख र २ उपप्रमुख पदमा जित हात पारेको छ ।सबै पालिका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरुः१. ऐरावती गाउपालिका
अध्यक्ष ः नबिल बिक्रम शाह (नेपाली काङग्रेस)
उपाध्यक्ष ःकृष्ण प्रसाद श्रेष्ठ (राजमो)
वडा नं.
१ अमर बहादुर रेश्मि (नेपाली काङग्रेस)
२ भिमेश कुमार धर्तीमगर (नेकपा माओबादी)
३ मिना सारु मगर (नेकपा एमाले)
४ शङकर बहादुर भण्डारी (नेपाली काङग्रेस)
५ चन्द्र बहादुर रोका मगर (नेपाली काङग्रेस)
६ भरत बहादुर खडका क्षेत्री (राजमो)२. मल्लरानी गाउपालिका
अध्यक्षः कृष्ण बहादुर खडका (राजमो)
उपाध्यक्षः रमेश कुमार श्रेष्ठ (नेपाली काङग्रेस)
वडा नं.
१ चिन्ता बहादुर राहु मगर (राजमो )
२ लेख बहादुर थापा (राजमो )
३ नोमराज पौडेल (एमाले)
४ कुमार श्रेष्ठ (नेपाली काङग्रेस)
५ गोपाल बहादुर थापा (नेपाली काङग्रेस ) ३. नौबहिनी गाउपालिका
अध्यक्षः दिल बहादुर थापा (एमाले)
उपाध्यक्षः बिष्णा थापा (एमाले)
वडा नं.
१ घन बहादुर बुढा (एमाले )
२ गोपिराम घर्तीमगर (माओबादी)
३ डिल बहादुर केसी (माओबादी)
४ भिम बहादुर धर्तीमगर (एमाले )
५ दलराज पुनमगर (एमाले)
६ मान बहादुर केसी (नेपाली काङग्रेस)
७ रोम प्रसाद बुढाथोकी क्षेत्री (एमाले)
८ मान बहादुर केसी( माओबादी केन्द्र) ४. सरुमारानी गाउपालिका
अध्यक्षः झग बहादुर बिश्वकर्मा ( नेकपा एमाले)
उपाध्यक्षः बसन्ता खडका (नेकपा एमाले)
वडा नं.
१ नर बहादुर घर्ती (नेपाली काङग्रेस)
२ भानुभक्त भुषाल (एमाले)
३ भिम बहादुर मर्साङ्गी मगर (एमाले )
४ चिन्त बहादुर सोमै (एमाले)
५ लक्ष्मि पल्लि मगर ( माओबादी)
६ दिल बहादुर बुढा (एमाले)५. माण्डबी गाउपालिका
अध्यक्षः नमराज अधिकारी “रोशन” (माओबादी)
उपाध्यक्षः पूर्ण प्रसाद कालाथोकी (नेपाली काङग्रेस )
वडा नं.
१ बाम बहादुर बुढा (नेकपा माओबादी केन्द्र)
२ प्रकाश वली ( नेपाली काङग्रेस)
३ धनेन्द्र कार्की (एमाले)
४ दिल बहादुर धर्ती मगर (नेकपा माओबादी)
५ दुर्गा प्रसाद आचार्य ( एमाले )६. प्यूठान नगरपालिका
प्रमुखः बिस्नु बहादुर योगी (माओबादी केन्द्र)
उपप्रमुखः देबेन्द्र बर्मा (नेपाली काङग्रेस)
वडा नं.
१ साधना रावत (नेपाली काङग्रेस)
२ मोहन सिंह बिष्ट (नेपाली काङग्रेस)
३ सुमन श्रेष्ठ (माओबादी)
४ रेशम बहादुर कार्की (एमाले )
५ नन्दे पुन मगर (राजमो)
६ नरेन्द्र पुन मगर (नेपाली काङग्रेस )
७ नेत्र बहादुर केसी (नेपाली काङगे्रस)
८ पदम बहादुर थापा (एमाले)
९. बिकास केसी (माओबादी)
१०. लोक बहादुर केसी स्वतन्त्र७. स्वर्गद्धारी नगरपालिका
प्रमुखः टेक प्रसाद भण्डारी (नेपाली काङग्रेस )
उपप्रमुखः मिनराज रानामगर ( राजमो )
वडा नं.
१ मेघराज घतीक्षेत्री ( माओबादी)
२ बुद्धिराम पुन (राजमो)
३ कृष्ण बहादुर रोकाय (एमाले)
४ सुवर्ण कुमार श्रेष्ठ (नेपाली काङग्रेस)
५ गीर बहादुर घर्तीमगर (नेपाली काङग्रेस)
६ गिरे गुरुङ (राजमो)
७ सुरज जिएम (स्वतन्त्र)
८ खोप बहादुर राउत क्षेत्री ( राजमो)
९ नर बहादुर बिएम (एमाले) ८. गौमुखि गाउपालिका
अध्यक्षः बिस्नु गीरी (नेपाली काङग्रेस
उपाध्यक्षः महाबिर राना (माओबादी)
वडा नं.
१ दिल बहादुर थापा (नेपाली काङग्रेस)
२ डोर बाहदुर राना (नेपाली काङग्रेस)
३ जङग बहादुर पुन मगर (नेपाली काङग्रेस)
४ धनीराम सुनार (माओबादी)
५ बरुण ध्वज मल्ल (राजमो )
६ चन्द्र बहादुर खत्री (माओबादी )
७ कमल पुरी (एमाले)९. झिमरुक गाउपालिका
अध्यक्षः पित बहादुर एम सि (नेकपा माओबादी)
उपाध्यक्षः प्रमोद पोख्रेल (नेपाली काङग्रेस)
वडा नं.
१ धुर्बराज खनाल (एमाले)
२ कृष्ण प्रसाद पोख्रेल (नेपाली काङग्रेस)
३ मिन बहादुर खत्री (राजमो)
४ सिताराम पोख्रेल (राजमो)
५ दधिराम पोख्रेल (एमाले)
६ धन बाहादुर पुन (एमाल)े
७ कृष्ण बहादुर जिसी (नेपाली काङग्रेस )
८ तुलस बहादुर बस्नेत (एमाले)