असाेज ९ गते २०८०
07:36: AM
असाेज ९ गते २०८०
07:36: AM

गुल्मीकाे ईस्मा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खड्का र उपाध्यक्षमा कुँवर निर्वाचित जेठ

जेठ २ गते २०७९
7:08 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
२, गुल्मीः गुल्मीको ईस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याएका छन् । उपाध्यक्षमा कुँवरले ५ हजार ९०९ मत ल्याएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए । गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४६४ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै विमला खत्रीले ५ हजार १२१ मत पाएकी छन् । यस अगाडी गोकर्ण बिष्टका दाजु लक्ष्मण बिष्टले २०७४ सालमा इश्मा गाउँपालिका जितेका थिए ।

रिप्लाई गर्नुहोस