फागुन १० गते २०८०
06:39: AM
फागुन १० गते २०८०
06:39: AM

मल्लरानीको अध्यक्षमा खड्का उपाध्यक्षमा श्रेष्ठ विजयी

जेठ २ गते २०७९
9:28 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्लाको सदरमुकाम मल्लरानी गाउँपालिकाको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । मल्लरानी गापालिकाको अध्यक्ष पदको लागी राष्ट्रिय जनमोर्चाका कृष्ण खडका र उपाध्यक्षमा नेपाली काङग्रेसका रमेश श्रेष्ठ विजयी भएका छन । खडकाले ३ हजार २३८ मत प्राप्त गरे भने उनका प्रतिसप्रर्धी एमालेका सिवराज श्रेष्ठले २८ सय २ म प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा श्रेष्ठले ३ हजार ७० र उनका प्रतिसप्रर्धी एमालेका ईश्वरा आचार्यले २८ यि मत प्राप्त गरेका छन । मल्लरानी गाउपालिका वडा नं ५ मा भने गठबन्धनबाट नेपाली काङग्रेसका गोपाल थापा ५०३ मत सहित विजयी भएका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page