मंसिर १३ गते २०८०
03:06: PM
मंसिर १३ गते २०८०
03:06: PM

ऐरावती २ मा माओबादिको प्यानल नै विजयी

जेठ १ गते २०७९
5:45 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्लाको ऐरावति गाउपालिका वडा न२ मा माओबादि केन्द्रको प्यानल नै विजयी भएको छ । वडा नं.२ मा अध्यक्ष पदका उम्मेदबार उम्मेदबार भिमेस कुमार घर्ती मगर विजयी भएका हुन । महिला सदस्यमा सरस्वती जि.सि. दलित महिला सदस्यमा अम्बिका ताम्राकार सुनार तथा खुला सदस्यमा भिम बहादुर जि.सि.र कृष्ण भैया मगर विजयी भए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page