अनुज पछाई , प्यूठान । जिल्लाको ऐरावती गाउपालिका वडा नं. १ मा नेपाली काङग्रेसका अमर रेश्मि विजयी भएका छन । वडा नं.१ मा नपाली काङग्रसका तर्फबाट उम्मेदबारअमर रेश्मिले ९२३ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा माओवादीका दोर्ण पाण्डेले ५९४ र एमालेका उम बहादुर राना मगरले १०३ मत प्राप्त गरेका थिए ।