फागुन १० गते २०८०
06:25: AM
फागुन १० गते २०८०
06:25: AM

ऐरावती १ मा अमर विजयी

वैशाख ३१ गते २०७९
9:35 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्लाको ऐरावती गाउपालिका वडा नं. १ मा नेपाली काङग्रेसका अमर रेश्मि विजयी भएका छन । वडा नं.१ मा नपाली काङग्रसका तर्फबाट उम्मेदबारअमर रेश्मिले ९२३ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा माओवादीका दोर्ण पाण्डेले ५९४ र एमालेका उम बहादुर राना मगरले १०३ मत प्राप्त गरेका थिए ।  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page