मल्लरानी १ मा काङग्रेस राजमो गठबन्धनको प्यानल नै विजयी
स्वर्गद्वारी अपडेट
वैशाख ३१ गते २०७९
3:03 PM
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । जिल्लाको मल्लरानी गाउपालिका वडा नं. १ मा काङग्रेस राजमो गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं.१ मा गठबन्धन का साझा उम्मेदबार चिन्त बहादुर राहुँ ४१८ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबारले खुमान राहुँ ले ३५३ मत प्राप्त गरेका छन । महिला सदस्यमा कमला पौडेल शर्मा दलित महिला सदस्यमा बिष्णु शार्की तथा खुला सदस्यमा कमल प्रसाद पौडेल र शैलेन्द्र बहशादुर बुढाथोकी विजयी भए ।