मंसिर १२ गते २०८०
07:01: PM
मंसिर १२ गते २०८०
07:01: PM

प्यूठानमा भिरबाट लडेर एकको मृत्यु

वैशाख १९ गते २०७९
10:04 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । प्यूठानमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउपालिका २ लिघामा भिरबाट लडेर स्थानिय सिरिबाङका ५६ बर्षिया धन बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कायालय प्यूठानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको अनुसार चुनाव प्रचार प्रसार गरि फर्कने क्रममा थापाको लडेर मृत्यु भएको हो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page