असाेज ९ गते २०८०
08:54: AM
असाेज ९ गते २०८०
08:54: AM

कुवा खन्ने क्रममा माटो खसेर एक जना बेपत्ता

वैशाख १८ गते २०७९
7:22 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 १८ बैशाख÷ तुलसीपुर उपमहानगरपालिका १३ साजखुटिमा कुवा खन्ने क्रममा माटो खसेर एक जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ जमेरा बस्ने हरि चौधरी भएको स्थानीयले बताएका छन। घटना स्थलमा प्रहरी पुगिसकेको छ भने स्थानीयले जेसिबीको सहयोगमा चौधरीलाई निकाल्ने प्रयास भैरहेको मोहन पौडेलले जानकारी दिएका छन।

रिप्लाई गर्नुहोस