असाेज १२ गते २०८०
10:13: AM
असाेज १२ गते २०८०
10:13: AM

एकिकृत समाजबादीबाट प्यूठान नगरपालिकामा उपमेयरमा उमेदबारी

वैशाख १२ गते २०७९
1:51 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । दोस्रो दिन सोमबार आज दलहरु मनोनयन दर्ता चलिरहेको छ । आ– आफ्नो पालिकाको निर्वाचनको अधिकृतको कार्यालयमा पुगेर दलहरु मनोनयन दर्ता गरिरहेका छन । जिल्लाको प्यूठान नगरपालिकामा एकिकृत समाजबादीको तर्फबाट उपमेयरमा उमेदबारी परेको छ । उपमेयर का लागी एकिकृत समाजबादीको तर्फबाट धर्मराज भण्डारीले उमेदबारी दर्ता गराएको प्यूठान नगरपालिकाका निर्बाचन अधिकृत कृष्ण बहादुर ओलीले बताएका छन ।

रिप्लाई गर्नुहोस