असाेज १२ गते २०८०
09:58: AM
असाेज १२ गते २०८०
09:58: AM

प्यूठान नगरपालिकाको मेयरमा गठबन्धनबाट बिष्णु योगी सिफरिस

वैशाख ११ गते २०७९
7:19 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । आसन्न स्थानिय तहको निर्बाचनमा प्यूठान नगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रबाट बिष्णु योगी सर्बसहमति सिफारिस भएका छन । लामो समयसम्म शिक्षण पेशामा संलग्न भएका योगी नेकपा माओबादी केन्द्र प्यूठान नगरपालिका नगरकमिटीका अध्यक्ष समेत रहेका छन । कांग्रेसबाट उपमेयरमा यस अघि मेयर पदमा उठेका देबेन्द्र बर्मा लड्दै छन् । प्यूठान नगरपालिकामा अब कांग्रेसलाई ५ वटा वडा अध्यक्ष परेको छ । वडा नम्वर १, २, ६,७ र ८ कांग्रेसलाई र माओवादीलाई तीन वटा वडा अध्यक्षमा वडा नम्वर ३, ४ र ९ दिइएको छ । राष्ट्रिय जनमोर्चालाई वडा नम्वर ५ र १० को वडा अध्यक्ष दिने सहमती भएको स्रोतले जनाएको छ ।

रिप्लाई गर्नुहोस