मंसिर १२ गते २०८०
07:23: PM
मंसिर १२ गते २०८०
07:23: PM

नेकपा एमाले कुन पालिकामा कस्को उमेदबार ?

वैशाख ११ गते २०७९
2:29 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाका आठ पालिकाकाको लागी नाम टुङगाएको छ ।प्यूठान नगरपालिका प्रमुखः बिजयविराज बिष्ट उपप्रमुखःपबित्रा जिसीस्वर्गद्धारी नगरपालिका प्रमुख ः राम प्रसाद श्रेष्ठ उपप्रमुख ः गौरी वरापतिमाण्डबी गाउपालिका अध्यक्षमा ः श्रीधर रोका उपाध्यक्ष ः सम्झना घर्तीमल्लरानी गाउपालिकामा अध्यक्ष शुनिल शाहि लेकाली उपाध्यक्ष ः ईश्वरा आचार्यनौबहिनी गाउपालिका अध्यक्ष ः डिल बहादुर थापा उपाध्यक्ष ः बिष्णु थापा केसीऐरावती गाउँपालिका ः अध्यक्ष स्याम व थापा उपाध्यक्ष ः कमाला कुमारी ज्ञवालीगौमुखि गाउपालिका अध्यक्ष ः जुमान सिहं केसी उपाध्यक्ष ः ज्ञानुमाया केसीसरुमारानी गाउपालिका अध्यक्ष ः झग बहादुर विश्वकर्मा उपाध्यक्ष ः बसन्ता खडका त्यस्तै एमाले स्रोतका अनुसार झिमरुक गाउँपालिकामा उपाध्यक्षका लागिे नाम टुङ्गो लागे पनि अध्यक्षमा नाम टुङगो लाग्न सकेको छैन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page