मंसिर १३ गते २०८०
01:46: PM
मंसिर १३ गते २०८०
01:46: PM

प्यूठान नगरपालिकाकमा कतिले दिए राजिनामा ?

वैशाख १० गते २०७९
10:02 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । आसन्न स्थानिय तहको निर्बाच नजिकिदै गर्दा प्यूठानका जनप्रतिनिधिले धमाधम राजिनामा दिएका छन । त्यसै सन्दर्भमा शुक्रबार मात्र प्यूठान जिल्लाका बिभिन्न पालिकाबाट करिब २ दर्जन बढीले राजिनामा दिएका छन । शुक्रबार प्यूठान नगरपालिकामा पनि २ वडा अध्यक्ष सहित ५ जनाले नगरप्रमुख अर्जुन कुमार कक्षपतिलाई राजिनामा दिएका छन । शुक्रबार राजिनामा दिने जनप्रतिनिधिहरुमा ः १. लछुमन भण्डारी – वडा अध्यक्ष वडा नं. ५ २. लिलाप सिंह के.सी. – वडा अध्यक्ष वडा नं. ८ ३. रेशम कार्की – वडा सदस्य वडा नं. ४ ४. खिमा बि.क. – दलित महिला सदस्य वडा नं. ४ ५. पुनाराम गुरुङ – वडा सदस्य वडा नं. ६ निर्बाचन आयोगले पुन चुनावमा उमेदवार दिन चाहानेले राजिनामा अनिबार्य गरेको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page