मंसिर १२ गते २०८०
07:34: PM
मंसिर १२ गते २०८०
07:34: PM

गौमुखिका अध्यक्षद्धारा राजिनामा ः पुन अध्यक्षमै उठने

वैशाख ९ गते २०७९
12:22 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । गौमुखि गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गीरीले पदबाट राजिनामा दिएका छन । शुक्रबार पालिका उपाध्यक्षलाई अध्यक्ष गीरीले राजिनामा दिएका हुन । आसन्न स्थानिय तह निर्बाचनमा पुन अध्यक्षको पदमा आफनो दलले सिफारीस गरेको हुदा शुक्रबारबाट लागु हुने गरि राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।साथै राजिनामा पत्रमा गाउँपालिका अध्यक्ष हुदा सहयोग गर्ने सम्पूर्णमा धन्यबाद समेत ब्यक्त गरेका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page