फागुन १० गते २०८०
05:48: AM
फागुन १० गते २०८०
05:48: AM

प्यूठानको पूर्वि भागमा असिनासहितको ठूलो पानी

वैशाख ६ गते २०७९
9:05 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट , प्यूठान । अहिले प्यूठानको पूर्बी भागमा असिना सहितको ठूलो पानी परेको छ । जिल्लाको गौमुखि गाउँपालिका ,झिमरुक गाउपालिका र नौबहिनी गाउपालिकाको केहि भागमा ठूलो पानी परेकाले झिमरुक नदि किनारका बासिन्दा लगायत खोलाको छेउछाउमा बस्ने बासिन्दालाई सजक रहि खोलाको आसपासमा नगई सुरक्षित भई बस्नको लागी जिल्ला प्रहरी कार्यालय प्यूठानले आग्रह गरेको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page