मंसिर १३ गते २०८०
02:19: PM
मंसिर १३ गते २०८०
02:19: PM

सरुमारानीमा गठबन्धन दलहरूबीच सहमति

वैशाख ५ गते २०७९
6:28 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई, प्यूठान । बैशाख ३० गते हुने स्थानिय तह निर्बाचनको लागी प्यूठान को सरुमारानी गाउपालिकामा क्रियाशिल राजनैतिक दल नेपाली काङग्रेस , नेकपा माओबादी र एकीकृत समाजबादिबिच चुनाबी तालमेल भएको छ । गठबन्धनको आइतबार बसेको बैठकका अनुसार सरुमारानी गाउपालिकाको अध्यक्ष नेपाली काङग्रेसले प्राप्त गरेको छ । उपाध्यक्ष नेकपा माओबादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै ४ वटा वडामा नेकपा माओबादीकेन्द्र, १ वडामा नेपाली काङग्रेस र १ वटा वडामा एकिकृत समाजबादीको तर्फबाट उमेदबारी दिने सहमति भएको हो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page