मंसिर १२ गते २०८०
06:13: PM
मंसिर १२ गते २०८०
06:13: PM

माधवकुमार नेपाल भोली प्युठान आउदै

असाेज ७ गते २०८०
10:43 AM
Author Avatar
सन्तोष सुनार

७ असोज ,प्युठान।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भोलि प्युठान आउने भएका छन्।जुम्रीमा हुने युवा संघ जिल्ला अधिबेशन तथा अगुवा कार्यकर्ता पार्टीको भेलाको उद्घाटन गर्न अध्यक्ष नेपाल प्युठान आउन लागेका हुन् ।
एकीकृत समाजवादी प्युठानका युवा संघ जिल्ला अध्यक्ष कमल घर्ति मगरले भोली  जुम्रीस्थित होटल आयुष्मामा भेलाको उद्घाटन हुने र पार्टीका केन्द्रिय अध्यक्ष नेपालले सम्बोधन गर्ने बताए।युवा संघ जिल्ला अधिबेशनमा फेरीपनि वर्तमान युवा संघ जिल्ला अध्यक्षमा घर्ति कै चर्चा चलेको छ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेपालसंगै गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व खेलकुद मन्त्री दिपक मनाङ्गे समेत प्युठान आउने कार्यक्रम छ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page