असाेज १२ गते २०८०
09:41: AM
असाेज १२ गते २०८०
09:41: AM

तेस्रो एकदिवसीयमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय ८१ रनले हरायो

भाद्र २८ गते २०८०
6:48 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

  भदौ २८, २०८० बिहिबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।  इङ्ल्यान्डले तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई एक सय ८१ रनले पराजित गरेको छ।

इङ्ल्यान्डले दिएको तीन सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा एक सय ८७ रन बनाएर अलआउट भयो । यसअघि द ओभलमा न्युजिल्यान्डले टस जितेपछि ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४८ ओभर एक बलमा तीन सय ६८ रन बनाएर अल आउट भयो । चार खेलको शृङ्खलामा पहिलो एकदिवसीय न्युजिल्यान्डले र दोस्रो इङ्ल्यान्डले जितेका थिए । यसअघि भएको चार खेलको टी–२० शृङ्खला दुई–दुईको बराबरीमा सकिएको थियो । 

रिप्लाई गर्नुहोस