असार २० प्युठान।प्युठानको मुख्य बजार बाग्दुलामा सडक मै धान रोपेका छन्।
जिल्लाकै मुख्य व्यापारिक केन्द्र बाग्दुला बजारको मोटरबाटो स्तरोन्नति गर्न सडक पुर्वाधार कार्यालय मार्फत ५ करोड ४१ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । निर्माण कम्पनि हाम्रो निर्माण सेवा सुर्खेतले ३.३०० मिटर कालोपत्र गर्ने जिम्मा लिएको थियो । बिबिध कारणले समय मै सम्पन्न गर्न नसक्दा स्थानीयले सडक मै धान रोपेको बताएका छन् ।
निर्माणधिन सडक हिलाम्मे भएपछि स्थानीयले सांकेतिक बिरोध स्वरुप स्थानीयले रोपाइँ गरेको हुन् । समयमै काम नभएको र वर्षात लागेपछि काम थाल्दा पैदल हिड्न समेत अप्ठ्यारो रहेको परेको स्थानीय बताउछन ।सो सडक असार मसान्त सकिनै लाग्दा मात्र २० प्रतिशत काम भएको छ।
साभार फोटो :सामजिक सञ्जाल
One thought on “प्युठानमा सडक मै रोपाइँ सुरु”
Sabai chor neta bhaya paxi yestai Ho bato ko halatw
Sabai chor neta bhaya paxi yestai Ho bato ko halatw