WordPress database error: [Duplicate entry '4a902e9695dc047d11c5c9d4aa20729e' for key 'md5']
INSERT INTO `wp5k_litespeed_avatar` SET url='https://secure.gravatar.com/avatar/3e6b6a6f6ac130048b15519309e25d7e?s=96&d=mm&r=g', md5='4a902e9695dc047d11c5c9d4aa20729e', dateline=1701176696

मंसिर १२ गते २०८०
06:49: PM
मंसिर १२ गते २०८०
06:49: PM

सरुमारानीले ग्यास दुर्घटनाका मृतक परिवारलाई राहत दिने

असार ८ गते २०८०
7:44 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

८ असार,प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले खाना पकाउने ग्यास चुहावट भई मृत्यु भएका घर्तीलाई राहत दिने भएको छ।     

यहि असार २ गते भान्सामा खानापकाउने ग्यासको पाइप चुहावट भई आगलागीमा परेकी सरुमारानी –६ भिङ्रीखोला निवासी  लक्षमीदेवी घर्ती मगरको परिवारलाई गाउपालिकाले राहतस्वरुप एक लाख रुपियाँ  रकम दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिएका छन ।अध्यक्ष बिश्वकर्माले मृतकका छोराछोरीको शिक्षादिक्षामा सहयोग पुगोस भनेर राहत प्रदान गर्न निर्णय गरिएको बताएका थिए।

प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकका अनुसार बिहिबार बसेको कार्यपालिका वैठकले राहत रकम प्रदान गर्ने निर्णय गरेको हो।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page