मंसिर २३ गते २०८०
11:21: PM
मंसिर २३ गते २०८०
11:21: PM

पानि परेपछि खुलेको प्युठान

जेठ ११ गते २०८०
3:58 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

११ जेठ, प्युठान । मध्यान्ह सम्म वर्षा भएपछि बिहिबार प्युठानको मौसम सफा भएको छ ।

तस्बिर-संचारकर्मी रबिन बि.सी

केही दिनदेखिको चर्को घाम हटेपछि बिहिबार बिहानै देखि परेको बर्षाले मध्याह्नपछि भने मौसम खुलेको छ । हुन त मौसमविदहरूले अझै केही दिन पानी पर्न सक्ने भनेका छन् l

रिप्लाई गर्नुहोस

You cannot copy content of this page