मंसिर १२ गते २०८०
06:32: PM
मंसिर १२ गते २०८०
06:32: PM

नौवहिनीमा हाँवाहुरीद्धारा ६ घरमा क्षति

जेठ ९ गते २०८०
10:04 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

प्युठान । प्युठान जिल्लाको नौबहिनी गाउपालिका ६ लुङमा हावाहुरीले छ वटा घरमा क्षति पु¥याएको छ।

गयराति पानिसँगै आएको हावाहुरीले उक्त ठाउँमा चाँर घर , सचेतना केन्द्र र क्रियागृहको छानामा लगाएको जस्तापाताहरु उडाएर क्षति पु¥याएको वडा अध्यक्ष मान बहादुर केसीले जानकारी दिनुभयो ।बढिमा सरिता सुनार र वेदे सनारको घरमा बढि क्षति पु¥याएको छ। उहाकाअनुसार लुङमा निवासी रमा विक, याम घर्ति , सरिता सुनार र वेदे सुनार घरमा क्षति पु¥याएको स्वर्गद्वारी अपडेटलाई बताउनुभयो ।

क्षति पु¥याएका घरहरुका लागि राहतको लागि पालिकामा र रेडक्रस शाखा बाहनेमा आग्रह गरेको बताउनुभयो । गौमुखी गाउपालिकामा हावाहुरीले पनि धेरै घरहरुमा क्षति पु¥याएको छ।हाँवाहुरीले प्युठानका विभन्न ठाउँमा क्षति गरेको छ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page