असाेज ९ गते २०८०
09:22: AM
असाेज ९ गते २०८०
09:22: AM

उपनिर्वाचनको लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने

वैशाख ७ गते २०८०
9:14 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी समचार डेक्स । उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

रिप्लाई गर्नुहोस