मंसिर १३ गते २०८०
02:39: PM
मंसिर १३ गते २०८०
02:39: PM

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना  हुँदा  ३ जनाको मृत्यु

चैत्र ८ गते २०७९
11:28 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 स्वर्गद्वारी अपडेट समचार डेक्स । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए ।मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page