मंसिर १२ गते २०८०
08:01: PM
मंसिर १२ गते २०८०
08:01: PM

व्याडमिन्टन प्रतियोगिता सुरु

फागुन २९ गते २०७९
2:28 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स । जिल्लाको ऐरावती गाउपालिकामा व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले रिवन काटेर प्रतियोताको उद्घाटन गरी कार्यक्रम सुरुभएको हो।प्रतियोगितामा ९ टिम दर्ता भएका छन । प्रतियोगिता ऐरावती व्याडमिन्टन समितिले आयोजना गरेको हो।बिजेतालाई मेडल कप र नगद पुरस्कार रहेको व्याडमिन्टन समितिका अध्यक्ष मोहन बोहराले बताउनुभयो।कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी,लेखा शाखा प्रमुख रामबहादुर बस्नेत,पञ्जीकरण शाखामा कार्यरत सागर रिजाल लगायतको उपस्थित रहनु भएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page