मंसिर १२ गते २०८०
06:04: PM
मंसिर १२ गते २०८०
06:04: PM

चार वर्षिया बालिका बलात्कृत आरोपमा ३४ वर्षिय लम्साल पक्राउ

फागुन २८ गते २०७९
12:27 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गदारी अपडेट प्युठान। दाङमा ४ वर्षिया बालिका बलात्कृत भएकी छिन्। बंगलाचुली गाउँपालिका - ४ मुलाबारीमा घटना भएको हो।घोराही उपमहानगरपालिका १८ मसिना निवासी ३४ वर्षिय विरराज लम्सालले ४ वर्षिया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बलात्कार गरेको आरोपमा लम्साललाई प्रहरीले शुक्रबार पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ। 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page